हाम्रो बारेमा
वि.सं. २०४९।२।१२ सालमा मालपोत कार्यालय कलंकीको स्थापना भएको हो । यो कार्यालय भूमिसुधार तथा व्यवस्थापन विभाग अन्तर्गत रहेको छ। आफ्ना सेवाग्राहि लाई पारदर्शी रुपले छिटो छरितो सेवा प्रदान गर्न आधुनिक विद्युतीय प्रविधि अवलम्वन गर्ने क्रममा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (Land Records Information Management System (LRIMS)) संचालन गर्ने पहिलो कार्यालय हो । मोठ श्रेस्ता र रोक्काको विवरण डिजिटाइज तथा माइग्रेशन गरी सो सम्बन्धी सूचना छिटो छरितो रुपमा सेवाग्राही तथा सरोकारवालाहरुलाई घरजग्गा सम्बन्धी सेवा अनलाइन मार्फत प्रदान गर्न २०७२।०४।२५ गते बाट यस कार्यालयमा online सेवाको शुभारम्भ भएको हो । एकै पटक आधुनिक रुपमा सवै गा. वि. स. नगरपालीका र महानगर क्षेत्रको सुविधा अनलाइन मार्फत दिन कठीनायी हुने महसुस गरी एक महिना शाखा नम्बर पाँच बाट सुरुवात गरी एक महिना पछि चौध गा. वि. स. (चाल्नाखेल, बाडभञ्ज्याङ, फर्पिङ भीमसेनस्थान, टल्कु डुडेचौर, पुरानो नैकाप, मच्छेगाउँ, शेषनारायण, मातातिर्थ, सौखेल, भिमढुंगा, छैमले,डाडापौवा रामकोट, तिनथाना, बलम्बु ) मा लागु गरीयो ।2073।10।17 गते थप दश गा. वि. स./नगरपालीका/महानगर (का.म.न.पा. १३, नया नैकाप, का.म.न.पा. १४, थानकोट, का.म.न.पा. १५, स्यूचाटार, सितापाइला, इचंगुनारायण, बाल कुमारी पागा, बाहीरी गाउ) थप गरी चौविस गा.वि.स. तथा नगरपालीकाहरुमा लागु गरी र मिति 2073।11।1 गते बाट पूर्णरुपमा अनलाइनबाट सेवा प्रवाह गर्दै आएको छ ।
यस कार्यालयको कार्यक्षेत्र निम्न बमोजिम रहेको छ ।
का.म.न.पा. का वडा १३, १४ र १५, (साविक कलंकी, टंकेश्वर, स्वयंभु, स्वडल्लु, कालिमाटी), इचंगुनारायण (साविक बालाजु वडा ७¸८¸९)¸ सितापाईला¸ दहचोक¸ स्युचाटार¸ बाडभञ्ज्याङ, पुरानो नैकाप, थानकोट¸ थानकोट महादेवस्थान¸बलम्बु¸ मातातिर्थ, किर्तपुर नगरपालीका (लायकु¸ चिथुविहार¸पालिफल¸बालकुमारी पाँगा¸ बाहिरी गाउँ¸ बिष्णुदेवी पाँगा¸ मच्छेगाउँ¸ चौभार भुतखेल)¸चाल्नाखेल, टल्कु डुडेचौर, शेषनारायण, सौखेल, छैमले, तिनथाना, नयाँ नैकाप¸ सतुंगल¸फर्पिङ भीमसेनस्थान, भिमढुंगा, डाडापौवा रामकोट रहेको छ ।
प्रमुख मालपोत अधिकृत

टेकराज अर्याल
मालपोत अधिकृत

हिमालय जिबि ऊपाध्याया
मालपोत अधिकृत

शिवध्वज अधिकारी
मालपोत अधिकृत

पूर्ण बहादुर के सी
मालपोत अधिकृत

निलकण्ठ काफ्ले
कम्प्यूटर अधिकृत

केशव खतिवडा
नायब सुब्बा

रमेश सुबेदी
नायब सुब्बा

हरि प्रसाद नेउपाने
नायब सुब्बा

नवराज अधिकारी
लेखापाल

माया पन्थी
नायब सुब्बा

गुरू प्रसाद घिमिरे
नायब सुब्बा

सुरेन्द्र थापा
नायब सुब्बा

इश्वर ढुंगाना
नायब सुब्बा

नोख बहादुर खत्री
नायब सुब्बा

डम्बर बहादुर कटुवाल
नायब सुब्बा

राज कुमार मगर
नायब सुब्बा

शिब प्रसाद पौडेल
नायब सुब्बा

काशीनाथ बिमली
नायब सुब्बा

दिपक जंग थापा
खरिदार

पृशा गौतम
नायब सुब्बा

नारायन श्रेष्ठ
नायब सुब्बा

पदम बहादुर कार्की
नायब सुब्बा

बसन्ती गुरुङ्
कम्प्यूटर अपरेटर

हरी बहादुर दास
कम्प्यूटर अपरेटर

मिना लिम्बु
खरिदार

गिता देवी क्षेत्री
खरिदार

राम चन्द्र महर्जन
खरिदार

अनिल गौतम
खरिदार

सनम रेग्मी
खरिदार

कृष्ण भण्डारी
कम्प्यूटर अपरेटर

बिष्णु कोइराला
खरिदार

सीमा पोख्रेल
हलुका सवारी चालक

प्रकाश के.सी.
सहायक कम्प्यूटर अपरेटर

सरिता रिजाल
सहायक कम्प्यूटर अपरेटर

पूजा बल्लभ
कार्यालय सहयोगी

बसन्त कुमार लुइटेल
कार्यालय सहयोगी

नल प्रसाद तिवारी
कार्यालय सहयोगी

उत्तरा खड्का
कार्यालय सहयोगी

तेज नारायण श्रेष्ठ
कार्यालय सहयोगी

उत्तम खड्का
कार्यालय सहयोगी

भिरेन्द्र गुरुङ
कार्यालय सहयोगी

शुभद्रा भट्ट
कार्यालय सहयोगी

बिनोद चन्द्र खनाल
कार्यालय सहयोगी

तारा प्रसाद लम्साल
समाचार
- सूचनाको हक सम्बन्धी ऐन र नियमावली बमोजिम सार्वजनिक गरिएको विवरण पूरा पढ्नुहोस्
- रेडियो नेपाल बाट भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम प्रसारण सम्बन्धमा पूरा पढ्नुहोस्
- नेपाल टेलिभिजनबाट भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रशारण सम्बन्धमा पूरा पढ्नुहोस्
- लिखत र निवेदनको फारमको ढाँचा पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्